Like us!
Follow us!
Connect us!
Watch us!

भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा सार्वजनिक(नतिजा सहित)

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, ०६ : ४७ मा प्रकाशित

भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा सार्वजनिक(नतिजा सहित)

भन्सार विभागले वैशाख १७ गते सम्पन्न भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

वि.सं २०७७ १६ चैतमा भन्सार एजेन्ट इजाजत पत्रका लागि दरखास्त  भएको थियो । भन्सार एजेन्टको परीक्षा सोही वर्षको  २२ जेठ र २९ माघमा तोके पनि दुवै पटक स्थगित भएका थिए । यसअघि २०७८ २८ फागुनमा परीक्षा तय भए पनि मुद्दाका कारण रोकिएको थियो । 

६६० पदका लागि साढे ९ हजारले आवेदन दिएका थिए ।

विभागले प्रकाशन गरेको नतिजाः

62956975b36e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको