Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाईड्रो डेभलोपरले डाक्यो विशेष साधारणसभा, यस्ता छन् पारित हुने एजेण्डाहरु

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, ०७ : ०० मा प्रकाशित

नेपाल हाईड्रो डेभलोपरले डाक्यो विशेष साधारणसभा, यस्ता छन् पारित हुने एजेण्डाहरु

नेपाल हाईड्रो डेभलोपर लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको असार ३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा असार १३ गते काबेरी इन, ज्ञानेश्वर काठमांडौमा बिहान ११ बजेबाट शुरू हुनेछ ।

सभाले कम्पनीको नियमावलीको नियम २२ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ३ (१) संशोधन गर्ने तथा कम्पनीको नियमावलीमा भएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै्र फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुपगर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले विषेश साधारणसभा प्रयोजनार्थ असार २ गते बुकक्लोज गर्ने निर्णय गरेको छ तसर्थ असार १ गतेसम्म नेप्समा कारोबार भइ कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् । 

62a149f81b24a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको