Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ करोड ७९ हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, १२ : ५२ मा प्रकाशित

नेप्सेमा १ करोड ७९ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ प्रतिशत बाेनस बापतकाे १ करोड ७९ हजार ९ सय ५८ दशमलव ९३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीकाे चैत्र २१ गते सोमबार सम्पन्न भएकाे २१औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रति सेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको