Like us!
Follow us!
Connect us!
Watch us!

१९ बुँदे माग तत्काल पूरा गर्न सरकारलाई संयुक्त विज्ञप्ति, अर्थतन्त्रमा गम्भिर क्षति पुग्ने चेतावनी

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, १७ : १७ मा प्रकाशित

१९ बुँदे माग तत्काल पूरा गर्न सरकारलाई संयुक्त विज्ञप्ति, अर्थतन्त्रमा गम्भिर क्षति पुग्ने चेतावनी

सेयर लगानीकर्ताहरुले पूँजी बजार सुधार संघर्ष समिति मार्फत उठाएका १९ बुँदे मागको तत्काल सम्बोधन गर्न लगानीकर्ताहरूका विभिन्न संगठनहरूले एक संयुक्त विज्ञप्तिमार्फत् सरकारलाई आग्रह गरेका छन् ।

उनीहरूले पूँजी बजारलाई विस्वासमा लिन र लगानीको वातावरण बनाउँन नेपाल सरकार समक्ष जोडदार माग गरेका छन् ।

"सरकारले गर्छ भनेका कामहरु तोकिएको समयमा नगर्दा पूँजी बजारमा गम्भीर समस्या उत्पन्न भएकाले त्यसको समाधानका लागि आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुलाई उल्टै उत्तेजित र आक्रोशित पार्ने कार्य भएमा त्यसले देशको अर्थतन्त्रमै गंभीर क्षति पुर्याउने तर्फ पनि सरकारको ध्यानाकर्षण गराउँछौ ।", विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति हेर्नुहाेस् :

62a32c5a9903c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको