Like us!
Follow us!
Connect us!
Watch us!

एक्सल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, १० : १२ मा प्रकाशित

एक्सल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक बर्षको  मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ  ।

बैंकको हिजो (जेठ ३० गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगदन लाभांश गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।


कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

62a80e7b20fa6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको