Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लेखा परीक्षक नियुक्त

अर्थ संसार

आइतबार, १७ असार २०८०, १३ : ४१ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लेखा परीक्षक नियुक्त

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लेखा परीक्षक नियुक्त गरेको छ ।

बैंकको असार १६ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को लागि एफ.सि.ए प्रकाश केसी, पार्टनर, पि.वि.के.पि एण्ड एशोशियट्स, चार्टड एकाउण्टेन्ट्स, सोह्खुट्टे, काठमाडौंलाई नियुक्त गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको