Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाँड्ने

अर्थ संसार

शुक्रबार, २५ जेठ २०८१, १० : ३४ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाँड्ने

एक्सेल डेभलपमेन्ट बैंंक लिमिटेडले गत आर्थिक वर्ष २०७९।०८० को खुद नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिको जेठ २४ गते बसेको बैठकले यस्तो निर्णय गरेको कम्पनी सचिव श्याम बहादुर बोहोराले नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मार्फत जानकारी दिएका छन् ।

साथै, बैंकको उक्त बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने र लाभांश नबाड्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको