Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ लाख ८० हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १२ : २० मा प्रकाशित

नेप्सेमा ४ लाख ८० हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेड​को ६ प्रतिशत बाेनस बापतकाे ४ लाख ८० हजार ६० कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीको चैत्र १६ गते सम्पन्न भएकाे पच्चीसौँ वार्षिक साधारण सभाले फाइनान्सका सेयधनीहरूलाई ६% बोनस सेयर र कर प्रयोजनको लागि ०.३१% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

62b015b7bcb33.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको