Like us!
Follow us!
Connect us!
Watch us!

१ वर्षपछि धितोपत्र बोर्डका ५१ कम्पनीहरुको रिपोर्ट कार्ड, कुनको मूल्य कति घट्यो ?

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १६ : ५९ मा प्रकाशित

१ वर्षपछि धितोपत्र बोर्डका ५१ कम्पनीहरुको रिपोर्ट कार्ड, कुनको मूल्य कति घट्यो ?

गत वर्ष सेयर बजारमा नयाँ लगानीकर्ताहरुको आकर्षण बढ्दो थियो । दिनहुँ बजारले नयाँ-नयाँ रेकर्डहरु बनाइरहेको थियो । कोभिडका कारण सरकारले गरेको बन्दाबन्दीका कारण लगानीका अन्य क्षेत्रहरु ठप्प हुँदा धेरै लगानीकर्ताहरुको बजार प्रवेश भएको थियो । 

यसैबीचमा २०७८ असार १ गते पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न ५१ वटा कम्पनीहरुको सेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरिएको भन्दै सुची नै प्रकाशन गरेको थियो । 

धितोपत्र बोर्डले निकालेको उक्त ५१ वटा कम्पनीहरुको सूचीका विषयमा अहिले पनि लगानीकर्ताहरुको चर्को विरोध हुने गरेको छ । धितोपत्र बोर्डले आफ्नो कार्यक्षेत्र बाहिर गएर कम्पनीहरुको सूची प्रकाशन गरेको भन्दै चर्को विरोध हुने गरेको छ । धितोपत्र बोर्डको उक्त विज्ञप्तीको केही समय पछि नेपालको पूँजी बजार निरन्तर ओरालो यात्रामा छ त्यसबेला लगानीका लागि जोखिपुर्ण भनिएका अधिकांश कम्पनीको सेयर मूल्य घटेर न्यूनतम विन्दुमा आइसकेका छन् । 

आज भन्दा १ वर्षअघि धितोपत्र बोर्डले लगानीका लागि जोखिमपुर्ण भनेका कम्पनीहरुको अहिले कस्तो अवस्था छ भनेर हामीले तुलनात्मक अध्ययन गरेका छौँ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको