सेयरबजारका अनुभवी लगानीकर्ता तथा विश्लेषक अम्बिका प्रसाद पौडेलले नेपालमा प्राविधिक विश्लेषकले काम नगर्ने बताएका छन्। आफ्नो सामाजिक संजाल मार्फत एक पोष्ट गर्दै उनी लेख्छन ,"तपाईंहरुको धर्काले सामान्य अबस्थामा केही दिशा निर्देश गर्ला तर हाम्रो जस्तो नीतिगत अस्थिरता र व्यक्तिपरक नीति निर्माता भएको मुलुकमा यो विद्याले काम गरेको महसुश मलाई भएन।"
उनले केहि समय केही समय त्यो बिद्या आफैसँग राख्न अनुरोध गर्दै भन्छन
"अँध्यारो रातमा बाचन गरिने भुतको कथाले डराई रहेको मानिसलाई झन पिडा थपि दिन्छ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस