Like us!
Follow us!
Connect us!
Watch us!

तिलक कोइरालामाथि प्रहरीको दमन (भिडियोसहित)

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १५ : ४५ मा प्रकाशित

तिलक कोइरालामाथि प्रहरीको दमन (भिडियोसहित)

तिलक कोइरालामाथि प्रहरीले दमन गरेको छ । स्वास्थ्य अवस्था गम्भीर बनेपछि पाटन अस्पताल लगिएका तिलक कोईरालालाई स्वास्थ्य परिक्षणपछि अस्पतालले  डिस्चार्ज गरेपनि प्रहरीले कोईरालालाई अस्पतालमै रोकेर राखेको छ ।  

पाटन अस्पतालभित्र प्रहरीले गरेको दमन (भिडियो )

हामीले भिडियो देख्न सक्छौ कोइराला बाहिर निस्कन खोज्दा प्रहरीले कोइरालालाई जवरजस्ती समातेर निस्किन दिएको छैन । कोइराला बारम्बार अस्पतालबाट बाहिर निस्कन खोजिरहेका छन् । 

  कोइरालाले मलाई नछुनहोस भन्दै बाहिर जान प्रयास गरिरहेका छन् । तर प्रहरीको समूहले बल प्रयो गरेर रोकि राखेका देख्न सकिन्छ । 

स्वास्थ्य अवस्था गम्भिर भएपछि जाँचका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकाे उनलाई अस्पतालले डिस्चार्ज दिँदा पनि माथिको आदेश भन्दै प्रहरीले भने अस्पतालमै बन्धक बनाएकाे हो । 

धितोपत्र बोर्डमै फर्किई अनसनलाई निरन्तरता दिन चाहेका कोइरालालाई प्रहरीले दमन गरेकाे दृश्य तलकाे भिडियाेमा हेर्न सकिन्छ । 

 

प्रहरीले गरेको दमन (भिडियो )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको