Like us!
Follow us!
Connect us!
Watch us!

१७ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस (सूचिसहित)

अर्थ संसार

विहीबार, ०९ असार २०७९, ०८ : १२ मा प्रकाशित

१७ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस (सूचिसहित)

गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । बुधबार राती मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको हो । 

बढुवा हुनेहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली छन् । यस्तै किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र अन्तिममा किरण राणा रहेका छन् । 

62b3cfc819df4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको