Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार अहिले कुल भएको छ थप घट्यो भने फ्रिज हुन्छ : सन्तोष मैनाली

अर्थ संसार

विहीबार, ०९ असार २०७९, १४ : २२ मा प्रकाशित

सेयर बजार अहिले कुल भएको छ थप घट्यो भने फ्रिज हुन्छ : सन्तोष मैनाली

नेपाल ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले सेयर बजार अहिले कुल भएको र थप घट्यो भने फ्रिज हुने अवस्थामा पुग्ने बताएका छन् । अहिले राष्ट्र बैंकले मात्र रेस्क्यु गर्न सक्ने उनले बताए।

सेयर बजार अनुत्पादक क्षेत्र नभएकाे उनकाे बुझाइ छ ।

"सेयर बजारलाई अनुत्पादक क्षेत्र भनी आरोप लाग्ने गर्दछ, प्रोमोटर सेयर बेचेर सिमेन्ट उद्योग, जलविद्युत कम्पनीका व्यक्तिहरूले ठूलो मात्रामा पैसा निकालेर लगानी गरिरहेका छन् यस्तो क्षेत्र कसरी अनुत्पादक भयो, " उनले भने । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको