नेपाल ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले सेयर बजार अहिले कुल भएको र थप घट्यो भने फ्रिज हुने अवस्थामा पुग्ने बताएका छन् । अहिले राष्ट्र बैंकले मात्र रेस्क्यु गर्न सक्ने उनले बताए।
सेयर बजार अनुत्पादक क्षेत्र नभएकाे उनकाे बुझाइ छ ।
"सेयर बजारलाई अनुत्पादक क्षेत्र भनी आरोप लाग्ने गर्दछ, प्रोमोटर सेयर बेचेर सिमेन्ट उद्योग, जलविद्युत कम्पनीका व्यक्तिहरूले ठूलो मात्रामा पैसा निकालेर लगानी गरिरहेका छन् यस्तो क्षेत्र कसरी अनुत्पादक भयो, " उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस