Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले गर्यो आकर्षक लाभांश घोषणा

अर्थ संसार

शनिबार, ११ असार २०७९, १९ : ५२ मा प्रकाशित

नागरिक लगानी कोषले गर्यो आकर्षक लाभांश घोषणा

नागरिक लगानी कोषले लाभांस घोषणा गरेको छ। कोषले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र १.५७ (बोनस सेयर बापत करका लागि ) क्यास लाभांस घोषणा गरेको छ। 

62b72ab6f39b9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको