Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक स्टक डिलरलाई थप सूचिकृत कम्पनीको कारोबार गर्न स्वीकृति

अर्थ संसार

बुधबार, १५ असार २०७९, १७ : ५९ मा प्रकाशित

नागरिक स्टक डिलरलाई थप सूचिकृत कम्पनीको कारोबार गर्न स्वीकृति

नागरिक स्टक डिलरलाई थप सचिकृत कम्पनीहरुको कारोबार गर्न स्वीकृति दिईएको छ ।

नागरिक स्टक डिलर कम्पनीले थप सूचिकृत कम्पनीहरुको कारोबार गर्न स्वीकृती माग गरेकोमा धितोपत्र व्यापारी (स्टक डिलर ) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद -२, बँदा नं. ३ बमोजिम कम्पनी छनौट गरी कारोबार गर्न अनुमति प्रदान गरिएको नेप्सेले एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62bc42c26a6d0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको