Like us!
Follow us!
Connect us!
Watch us!

के बजार अब बढ्ने नै हो ? (अहिलेको बजारको चिरफार)

अर्थ संसार

विहीबार, १६ असार २०७९, १२ : ४८ मा प्रकाशित

करिब ६ महिनाअघि २९८३ को बिन्दुमा रहेको नेप्से परिसूचक अहिले २००० को हाराहारीमा छ।  केहि समयअघि १८०७ को बिन्दुसम्म झरेको नेप्से अहिले बढ्दो ट्रेन्डमा देखिएको छ। 

बजार २९८३ बाट घट्दै गर्दा बनेको डाउन ट्रेन्ड कहिले ब्रेक होला ? बजारले ब्रेक गर्ला त २०७० देखि २१०० को लेभल ? के देखिन्छ प्राविधिक रुपमा हेर्दा ? साथै कस्ता घटनाहरुले बजारलाई ड्राइभ गर्लान त आगामी दिनमा ? यी सबै प्रश्नहरु समेटी गरिएको सटिक विश्लेषण बजारको चिरफारको १९औं एपिसोडमा। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको