Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २२ लाख कित्ता ऋणपत्र सूचिकृत

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १० : २९ मा प्रकाशित

नेप्सेमा २२ लाख कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेञ्चुरी बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । 

स्टकका अनुसार बैंककाे २२ लाख कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैशाख २१ गते बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नाममा प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । 

साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । 

62be7c5e9ddbe.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको