Like us!
Follow us!
Connect us!
Watch us!

अबदेखि मेगा बैंकले पनि सिआस्वा शुल्क लिने

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १३ : ४० मा प्रकाशित

अबदेखि मेगा बैंकले पनि सिआस्वा शुल्क लिने

अबदेखि मेगा बैंक नेपाल लिमिटेडले पनि सिआस्वा शुल्क लिने भएकाे छ ।

यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेकाे बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत २५ रूपैयाँ लिने भएकाे हाे । बैंकले असार ३ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन/आईपीओ) मा प्रति आवेदन २५ रूपैयाँ शुल्क निर्धारण गरेकाे हाे ।

आईपिओ नपरेर लगानीकर्ता दिक्क, कमाएको नाफा बैंकको सी-आस्वा शुल्कमै ठिक्क !

बैंकले एक सूचना प्रकाशन गर्दै सशुल्क आस्वा सेवाबाट ग्राहकले पाउने सेवा अझ उत्कृष्ट हुने बताएकाे छ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62be8db27cd65.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको