Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीले १ : १ हकप्रद जारी गर्ने निर्णय

अर्थ संसार

विहीबार, ३० असार २०७९, २२ : ०७ मा प्रकाशित

अपर तामाकोशीले १ : १ हकप्रद जारी गर्ने निर्णय

अपर तामाकोशी हाईड्रोपावरको आज (बिहिबार ) बसेको संचालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।  बैठकले हाल कायम रहेको चुक्ता पुँजिको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न प्रस्ताव साधारण सभामा पेश गर्ने जनाएको छ। 

कम्पनीले आफ्नो १४ औ वार्षिक साधारणसभामा मार्फत हकप्रद स्वीकृतिको लागि प्रस्ताव पेश गर्ने निर्णय भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले विद्युत नियमन आयोगमा पठाएको जानकारीमा उल्लेख छ। 

62d0433a8084a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको