Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिकोत्सवको अवसरमा सगरमाथा इन्स्योरेन्सको रक्तदान कार्यक्रम

अर्थ संसार

मंगलबार, ०३ साउन २०७९, ११ : २४ मा प्रकाशित

वार्षिकोत्सवको अवसरमा सगरमाथा इन्स्योरेन्सको रक्तदान कार्यक्रम

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड हिजाेदेखि आफ्नो स्थापनाको २६औं वर्ष पुरा गरी २७औं वर्ष प्रवेश गरेको छ ।

साेही उपलक्ष्यमा हिजाे कम्पनीको प्रधान कार्यालय, नक्सालमा रक्तदान कार्यक्रम सञ्चालन गरिएकाे थियाे । उक्त कार्यक्रममा ३९ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले रक्तदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको