Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सको गत आर्थिक वर्षको मुनाफाबाट बोनस घोषणा

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, १० : २७ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सको गत आर्थिक वर्षको मुनाफाबाट बोनस घोषणा

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई  हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको