Like us!
Follow us!
Connect us!
Watch us!

पुर्व राजाको ‘दुई मुटु यौटा वाटो’ कविता संग्रह प्रकाशित

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, ०८ : २० मा प्रकाशित

पुर्व राजाको ‘दुई मुटु यौटा वाटो’ कविता संग्रह प्रकाशित

पुर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यैटा वाटो’ कृति प्रकाशनमा आएको छ । 

सम्वाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो ।

उनका अनुसार प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरु रचना गरेका छन । 

उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र बर्तमान मौजुदा स्थीति एवम गतिबिधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको