Like us!
Follow us!
Connect us!
Watch us!

आईतबार सार्वजनिक बिदा !

अर्थ संसार

शुक्रबार, १० भदौ २०७९, ०७ : ४६ मा प्रकाशित

आईतबार सार्वजनिक बिदा !

सुदुरपश्चिम प्रदेश सरकारले भाद्र १२ गते आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद्को भाद्र गते बसेको बैठकले १२ गते कैलाली र कंचनपुर जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

भाद्र १२ गते आईतबार कैलाली र कंचनपुरका थारु समुदायले मनाउने अतबारी पर्बका उपलक्ष्यमा विदा दिइएको हो । यसअघि प्रदेश सरकारले अइतबारी पर्बको बिदा भदौ १९ गते दिने भनेर राजपत्रमा समेत प्रकाशित गरेको थियो । 

प्रदेश सरकारले जारी गरेको सूचनाः 

630829b1afa34.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको