Like us!
Follow us!
Connect us!
Watch us!

डा.बिमल तिवारीको सेयरबाट कमाउने ३ फर्मुला

अर्थ संसार

शनिबार, १८ भदौ २०७९, २० : ०० मा प्रकाशित

बजार विश्लेषक डा.बिमल तिवारीले अहिलेको बजारलाई इन्फ्लेक्टरी प्रभावले मापन गर्न सकिने र अर्को बजारको भोल्यातिलिटीको आधारमा मापन गर्न सकिने बताएका छन्। अर्थसंसारको नियमित कार्यक्राम सेयरटेकफण्डामा  बोल्दै बजार १२०० अंक झरिसकेको र अब धेरै झर्ने ठाउँ नभएको तर लगानीकर्ताको मनोबल खसेको कारण बजार थोरै अझै गएपनि फर्किने आकलन गरेका छन्।  

कार्यक्रम अहिलेको बजारको अवस्था, अहिलेको अवस्थामा मर्चेन्ट बैंकहरु के गरिरहेका छन् , बजारको अबको भविष्य,अबको लगानी सुरक्षित हुनसक्ने क्षेत्र यावत विषयमा छलफल भएको छ। तिवारीले कार्यक्रममा आफ्नो सेयर किन्ने फोर्मुला नि प्रस्तुत गरेका छन्। हेर्नुहोस कार्यक्रम 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको