Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाईफ इन्स्योरेन्सको लाभांश बिमा समितीबाट स्विकृत

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, १० : ५९ मा प्रकाशित

एशियन लाईफ इन्स्योरेन्सको लाभांश बिमा समितीबाट स्विकृत

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित लाभांश बिमा समितीबाट स्विकृत भएको छ  ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ काे नाफाबाट कम्पनीका सेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७६ प्रतिशत नगद गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । साेही लाभांश बिमा समितीबाट स्विकृत भएको हाे ।

अब उक्त लाभांश कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको