Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डकाे मूल्य समायाेजन

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, १७ : ४३ मा प्रकाशित

नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डकाे मूल्य समायाेजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्डकाे मूल्य समायाेजन भएकाे छ । 

फण्डकाे १२ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई १० रूपैयाँ ३० पैसा हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले मंगलबारकाे अन्तिम काराेबार मूल्य ११ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

632070e20ffd3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको