Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, ०७ : १४ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमूल्य समायोजन भएको छ। फण्डले प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेपछि भएपछि नेप्सेमा मूल्य समायोजन भएको हो।

फण्डको १२.५० प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य १० रुपैयाँ ७२ पैसा कायम भएको छ। बिहिबारको मूल्यको आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो।  बिहीबार फण्डको इकाईको अन्तिम कारोबार ११ रुपेयाँ ९७ पैसामा भएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको