भदौ ३१ गते शुक्रबार कर्मचारी सञ्चय कोषको सम्पुर्ण कारोबारहरु बन्द हुने भएको छ । कोषको ६१ औँ बार्षिकोत्सव परेकाले शुक्रबारको कारोबार बन्द रहेने जनाएको छ ।
कोषको ६१ औँ बार्षिकोत्सव भदौ ३० गते शुक्रबार बिहान ८ः३० बजेदेखि राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमांडौमा हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस