Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८ लाख ७० हजार कित्ता बाेनस सूचिकृत

नेप्से

विहीबार, ३० भदौ २०७९, १४ : ५८ मा प्रकाशित

नेप्सेमा ८ लाख ७० हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार कम्पनीकाे २० प्रतिशत बाेनस बापतकाे ८ लाख ७० हजार एक सय ४२ दशमलव ३१ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाैष २९ गते, बिहीबार सम्पन्न भएकाे एघाराैँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको २० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

6322eda7ad244.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको