Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश १ र मधेशमा भारी वर्षाको सम्भावना

अर्थ संसार

सोमबार, ०३ असोज २०७९, ०७ : ४२ मा प्रकाशित

प्रदेश १ र मधेशमा भारी वर्षाको सम्भावना

आज देशभर बदली रहने भएको छ । मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र  मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । राति प्रदेश १ का थोरैर बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मंगलबार प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको