Like us!
Follow us!
Connect us!
Watch us!

अब कपाल काटेको शुल्क २०० र दाह्री काटेको १२० रुपैयाँ तिर्नुपर्ने

अर्थ संसार

सोमबार, ०३ असोज २०७९, १६ : १६ मा प्रकाशित

अब कपाल काटेको शुल्क २०० र दाह्री काटेको १२० रुपैयाँ तिर्नुपर्ने

नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्क बढाएको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दर रेट कायम गरेकाे हाे ।

जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि कपाल काट्दा १५० रुपैयाँ शुल्क तिर्नु पर्दथ्याे । त्यस्तै, दाह्री काटेको शुल्क पनि १२० रूपैयाँदेखि २०० रुपैयाँसम्म तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको