Like us!
Follow us!
Connect us!
Watch us!

आजकाे फलफूल र तरकारी मूल्य : केकाे भाउ कति छ ?

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १० : ३७ मा प्रकाशित

आजकाे फलफूल र तरकारी मूल्य : केकाे भाउ कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अदुवा, अमला, हरियो तरबुजा र चुकुन्दरको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अम्बा ९३ रुपैयाँ ३३ पैसा रहेकाे छ ।

आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६६ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ६१ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली १२५ रुपैयाँ, लोकल काक्रो ६६ रुपैयाँ र कागती २४२ रुपैयाँ ५० पैसा पर्नेछ । 

यसैगरी अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी ७८ रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, ठूलो नेपाली गोलभेडा ४८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, टनेल गोलभेडा ३२ रुपैयाँ ५० पैसा, सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा लोकल सिमी ७६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग २३५ रुपैयाँ र टाटे सिमी १२५ रुपैयाँ रहेको छ । 

त्यस्तै, तामा र तोफु ११६ रुपैयाँ ६७ पैसा, तितो करेला ६६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, निउरो १०५ रुपैयाँ, परवल ५६ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३६ रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, भटमासकोशा ८५ रुपैयाँ, तने बोडी १०५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भिण्डी ४६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ५६ रुपैयाँ ६७ पैसा रायोको साग ११६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, चाइनिज लसुन १९० रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा, शरीफा १३५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १८ रुपैयाँ ३३ पैसा, फूजी स्याउ १७५ रुपैयाँ र हरियो धनिया १५० रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको