Like us!
Follow us!
Connect us!
Watch us!

धनगढीमा हुलास स्टीलको शाखा विस्तार

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, ११ : ०४ मा प्रकाशित

धनगढीमा हुलास स्टीलको शाखा विस्तार

धनगढीमा हुलास स्टीलको शाखा विस्तार भएको छ। उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो।

कम्पनीले सोमबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन गरेको छ। हुलासका बिक्री प्रबन्धक अशोक सिंहको उपस्थितिमा शाखाको उद्घाटन गरिएको थियाे । 

उक्त कार्यक्रममा यस क्षेत्रका डिलर तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको