Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहोस्, यस्तो छ देश भरको विद्युत प्रशारणको अवस्था, कहाँ बन्द, कहाँ चल्यो

बुधबार, ३२ साउन २०७४, १५ : ५२ मा प्रकाशित

हेर्नुहोस्, यस्तो छ देश भरको विद्युत प्रशारणको अवस्था, कहाँ बन्द, कहाँ चल्यो

अर्थ संसार, काठमाडौं -बाढीपहिरोका कारण मुलुक भर विद्युत आपूर्तिमा अवरोध आएपछि नागरिक समस्यामा परे ।

नेपाल विद्युत प्राधिकरणले समस्या परेका सव स्टेशन, प्रशारण लाईन, पुन: सञ्चालनका लागि पहल गर्यो  । तर, केही प्रशारण लाई भने अझै संचालनमा आउन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको