Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको फलफूल तथा तरकारी भाउ, केकाे कति ?

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, १० : १६ मा प्रकाशित

यस्तो छ आजको फलफूल तथा तरकारी भाउ, केकाे कति ?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलकाे बजार भाउ निर्धारण गरेकाे छ ।

 समितिकाअनुसार आज गोलभेँडा ७० देखि ८० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । रातो आलुको मूल्य ४२ देखि ४३ रुपैयाँ छ ।

सुकेको प्याज ५२ देखि ५५ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  तने बोडी प्रति किलो १३० रुपैयाँदेखि १४० रुपैयाँका दरले कारोबार भइरहेको छ ।

लोकल घिउ सिमी प्रति किलो ८० देखि ९० रुपैयाँमा किनबेच भइरहँदा हाइब्रिड घिउ सिमी प्रति किलो १०० देखि ११०  रुपैयाँमा कारोबार भइरहेको छ । 

केकाे मूल्य कति ?

Avatar

Avatar

Avatar

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको