Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ करोड कित्ता सेयर सुचिकृत

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, १३ : ०७ मा प्रकाशित

नेप्सेमा १ करोड कित्ता सेयर सुचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ङादी ग्रुप पावर कम्पनी कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार कम्पनीको १५० प्रतिशत हकप्रद सेयर बापतको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर सूचिकृत भएको हो । 

कम्पनीले श्रावण १८ गतेदेखि १ः१.५ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १५० प्रतिशतले हुन आउने एक करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि असार २० गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन आएका थिए । 

636df89ac9be0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको