Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे र बीग डिजिटलबीच सम्झाैता, ट्रिपल वर्ल्ड कप अफर

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १५ : ३३ मा प्रकाशित

आइएमई पे र बीग डिजिटलबीच सम्झाैता, ट्रिपल वर्ल्ड कप अफर

आइएमई पे र बीग डिजिटलबीच सम्झदारी गरिएको छ । 

समझदारी अनुसार कतारमा जारी विश्वकप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा एक हजार रूपैयाँ फ्ल्याट छुट पाउनेछन् । साथै, ग्राहकहरुले५ हजार रूपैयाँसम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्नेछन् ।

यो अफर बीग डिजिटलका स्टोरहरुमा साल मंसीर १ गतेबाट लागु भई विश्वकप अवधिभर कायम रहनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको