Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, १८ : ११ मा प्रकाशित

आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर

नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै “Memories with Father: Share the Joy” नामक अफर सार्वजनिक गरेको छ।  

भदौ २६ देखी भदौ २८ गते  सम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने “बुवाको मुख हेर्ने दिन” सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र # babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ ।

सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट( रोमान्चक तथा भावुक)  कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र  विजेताहरूलाई Human Fit को रु ५००० बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको