Like us!
Follow us!
Connect us!
Watch us!

महेश बस्नेतलाई हराउँदै भक्तपुर-२ मा दुर्लभ थापा निर्वाचित

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, ०६ : २३ मा प्रकाशित

महेश बस्नेतलाई हराउँदै भक्तपुर-२ मा दुर्लभ थापा निर्वाचित

भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता महेश बस्नेतलाई पराजित गर्दै गठबन्धनका साझा उमेद्वार नेपाली कांग्रेसका दुर्लभ थापा र्निवाचित भएका छन् । थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् ।

थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको