Like us!
Follow us!
Connect us!
Watch us!

मोरङ-६ मा लालबाबु पण्डितलाई १२ हजार मतले पछाडि पार्दै शेखर कोइराला निर्वाचित

अर्थ संसार

शुक्रबार, ०९ मंसिर २०७९, ०७ : १३ मा प्रकाशित

मोरङ-६ मा लालबाबु पण्डितलाई १२ हजार मतले पछाडि पार्दै शेखर कोइराला निर्वाचित

मोरङ ६ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार शेखर कोइराला आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १२ हजार बढी मतले हराँउदै विजयी भएका छन्।

पछिल्लो मत परिणामअनुसार कोइरालाले ३५ हजार २ सय १३ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी लालबाबु पण्डितले २२ हजार ९ सय २९ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मत अन्तर १२ हजार २ सय ८४ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको