Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इदी मर्दि हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १५ मंसिर २०७९, ०६ : ५१ मा प्रकाशित

युनाईटेड इदी मर्दि हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

युनाईटेड इदी मर्दि एण्ड आर बि हाईड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  

कम्पनीको मंसिर ७ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि सहित वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले लाभांश परित सहित अन्य ऐजेन्डाहरु पारित गर्नका लागि मंसिर २९ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको १३ औँ साभारणसभा आभ्या क्लब घारिपाटन पोखरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

आयोजनाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोलि मंसिर १६ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको थियो त्यसैले आज मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको