Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २६ लाख ७९ हजार कित्ता हकप्रद सूचिकृत

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, १७ : २९ मा प्रकाशित

नेप्सेमा २६ लाख ७९ हजार कित्ता हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (आइतबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार बरूण हाइड्राेपावर कम्पनी लिमिटेडकाे १०० प्रतिशत हकप्रद बापतकाे २६ लाख ७९ हजार ७५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

638c8864bc523.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको