नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ ।
सोमबार कम्पनीका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आफ्ना सेयरधनीलाई १०० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो ।
अब उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस