Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकले लाभांश वितरण नगर्ने

अर्थ संसार

सोमबार, २६ मंसिर २०७९, १० : ५५ मा प्रकाशित

सनराइज बैंकले लाभांश वितरण नगर्ने

सनराइज बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ । 

बैंककाे हिजाे (मंसिर २५ गते, आइतबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे वित्तीय विवरण पारित गरेकाे छ । साेही बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

सूचना हेर्नुहाेस् :

6396b812adcb0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको