Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश घोषणा

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, ०९ : ५८ मा प्रकाशित

श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

फाइनान्सको मंसिर २९ गते विहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट फाइनान्सका सेयरधनीहरूलाई २.४० प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ समेत ५.२० प्रतिशत नगद लाभांश गरी कुल ७.६० प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर फाइनान्सको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको