Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कारोबार बन्द हुने, खाता अद्यावधिक गराउन आग्रह

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, ११ : ३२ मा प्रकाशित

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कारोबार बन्द हुने, खाता अद्यावधिक गराउन आग्रह

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो सेवालाई अझ परिष्कृत गर्नको लागी Core Banking System (CBS) प्रतिस्थापन गर्ने भएकाे छ । त्यसैले भाेलि भदाै २० गते बुधबार बिहान ८ बजेदेखि भदाै २३ गते शनिबार राती १२ बजेसम्म सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द हुने भएकाे छ । 

डाटा माइग्रेसन पश्चात् ग्राहकहरुले नयाँ कायम भएको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सकिने समेत कम्पनीले जानकारी गराएकाे । साथै, अन्य निकायहरु जस्तै, सेयर दलाल (Stock Broker) तथा हितग्राही खाता (Demat Account) मा ग्राहक आफैले नयाँ खाता नम्बर अध्यावधिक गराउन कम्पनीले अनुराेधन गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको