Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बटम नजिक आइसकेको छ : प्राविधिक विश्लेषक योगेश दारूका

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, १४ : १५ मा प्रकाशित

नेप्से बटम नजिक आइसकेको प्राविधिक विश्लेषक योगेश दारूकाले बताएका छन् । अर्थ संसारकाे नियमित कार्यक्रम टेक्नाे गफमा कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् । 

कार्यक्रममा कुराकानी गर्दै उनले भने, "अहिलेकाे अवस्था हेर्दा वास्तवमा याे लगानी गर्ने एकदमै उपयुक्त समय हाे । मार्केट एउटा अप ट्रेन्ड पनि गयाे डाउन ट्रेन्ड पनि आयो अहिले चाहीँ एकुमुलेसन (Accumulation) फेजमा छ । त्याे एकुमुलेसन भनेपछि एकैचाेटीमा इन्भेष्टमेन्ट हुँदैन ग्र्याजुअल्ली (Gradually) हुन्छ । अहिलेको अवस्थामा विभिन्न सेक्टरलाई लिएर आफ्नो पोर्टफोलियो बनाउनु भयो भने अगाडिको २ ३ वर्षपछाडि तपाईँहरूले हेर्नै पर्दैन । तपाईँको डिभिडेन्ड र पोलिसीले तपाईँलाई पैसा कमाउने बाटोतिर लैजान्छ ।"

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको