नेप्से बटम नजिक आइसकेको प्राविधिक विश्लेषक योगेश दारूकाले बताएका छन् । अर्थ संसारकाे नियमित कार्यक्रम टेक्नाे गफमा कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।
कार्यक्रममा कुराकानी गर्दै उनले भने, "अहिलेकाे अवस्था हेर्दा वास्तवमा याे लगानी गर्ने एकदमै उपयुक्त समय हाे । मार्केट एउटा अप ट्रेन्ड पनि गयाे डाउन ट्रेन्ड पनि आयो अहिले चाहीँ एकुमुलेसन (Accumulation) फेजमा छ । त्याे एकुमुलेसन भनेपछि एकैचाेटीमा इन्भेष्टमेन्ट हुँदैन ग्र्याजुअल्ली (Gradually) हुन्छ । अहिलेको अवस्थामा विभिन्न सेक्टरलाई लिएर आफ्नो पोर्टफोलियो बनाउनु भयो भने अगाडिको २ ३ वर्षपछाडि तपाईँहरूले हेर्नै पर्दैन । तपाईँको डिभिडेन्ड र पोलिसीले तपाईँलाई पैसा कमाउने बाटोतिर लैजान्छ ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस