Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले पनि लाभांश वितरण नगर्ने

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, १५ : ११ मा प्रकाशित

माछापुच्छ्रे बैंकले पनि लाभांश वितरण नगर्ने

माछापुच्छ्रे बैंक लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । 

बैंककाे आज (पाैष १ गते, शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे वित्तीय विवरण पारित गरेकाे छ । साेही बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ काे सम्पूर्ण वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

 

639c3a5350584.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको