Like us!
Follow us!
Connect us!
Watch us!

काकाका १२ विचार (भिडियो )

अर्थ संसार

सोमबार, ०४ पुस २०७९, २१ : १४ मा प्रकाशित

सेयर बजारले रुचाएका पात्र हुन्, केशव कोइराला।  उनलाई बजारले काकाको रुपमा चिन्छन। खरो तथा प्रष्ट विचार राख्नुको कारण पनि उनलाई धेरैले फलो गर्छन।  उनको फेसबुक पेज काकासँग सेयरका कुरामा ३५ हजार भन्दा धेरै लगानीकर्ताले उनलाई फलो गरेका छन्।  हो यी सेयरबजारले रुचाएका यी हस्ती सँग अर्थसंसारले केहि दिन अगाडी कुराकानी गरेको थियो। 

कुराकानीमा गएको बजारको विश्लेषण, अहिलेको बजारको अवस्था र अब बजार कता जान सक्छ भन्ने विषय प्रमुख रुपमा केन्द्रित रहेको थियो।  उक्त कुराकानीमा  उनले प्रस्तुत गरेका १२ विचार हेर्न यहाँ क्लिक गर्नुहोला 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको