Like us!
Follow us!
Connect us!
Watch us!

छोटेलाल रौनियारसँगको विशेष कुराकानी: अब बजार कता जाला ?

अर्थ संसार

शनिबार, १६ पुस २०७९, १२ : ३९ मा प्रकाशित

लामो समय निरन्तर झरिरहेको बजार गएको हप्तामा भने हरियाली छाएको छ। गएको हप्ता १८६७.२१ विन्दुमा बन्द भएको बजार नयाँ सरकार गठन त्यसमाथि पनि सेयरबजारले रुचाएका अर्थमन्त्री विष्णु पौडेलको अर्थमन्त्रीको रुपमा इन्ट्री हुने कुरा सुरु भए संगै निरन्तर घटिरहेको बजार यु टर्न लिदै बढ्न सुरु भएको थियो र अर्थमन्त्री नियुक्त भएसंगै यो हप्ता २०२९.०३ मा बन्द भएको छ।  अहिलेको बजारको बढाई केबल सेन्टिमेन्टल हो कि फेरि बजारले आफ्नो दिशा परिवर्तन गर्दौ बेयरबाट बुलको यात्रा सुरु गरेको हो ? अबको नेपालको सेयरबजार यात्रा, लगानीकर्ताले ध्यान दिन पर्ने कुरा, तरलताको असर र अबका चुनौतीहरुको बारेमा अर्थसंसारले इन्भेष्टर्स फोरम नेपालका निर्वतमान अध्यक्ष तथा भेटेरन लगानीकर्ता छोटेलाल रौनियारसँग यी विषयमा विशेष भिडियो कुराकानी गरेका छौ। 

हेर्नुहोस विशेष कुराकानी 



यो पनि हेर्नुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको